काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा सीसीटीभी जडान हुने

काठमाडौं - काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधानहरूमा सीसीटीभी  र ड्यासबोर्ड क्यामेरा जडान हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रम गर्दै उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा चल्ने बस तथा माइक्रो बसहरूमा सीसीटीभी अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो ।

सार्वजनिक सवारीसाधानभित्र पाकेटमार तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्ता क्यामेरा जडानले दुर्घटना कसरी, के कारण भयो भन्ने पत्ता लगाउन पनि सहज हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...

ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका २०६ जना विद्यार्थी परिचालन

ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका २०६ जना विद्यार्थी परिचालन

काठमाडौँ – काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरू आजबाट ट्राफिक...

ग्वार्को ओभरपास पछि अब कुन ओभरपास ? यस्तो छ विज्ञको सुझाव

ग्वार्को ओभरपास पछि अब कुन ओभरपास ? यस्तो छ विज्ञको सुझाव

ग्वार्को प्रयोगकर्तालाई ओभरपास संचालन पछि जाममा बस्नु परेको छैन। खुशी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...