बीवाईडीको इलेक्ट्रिक बसले लन्डनको डबल–डेकरलाई प्रतिस्थापन गर्ने
न्यू इनर्जी भेइकलको उत्पादनमा तहल्का पिटिरहेको बीवाइडीले अव लन्डनको...
भारतमा बीवाईडीले एकैदिन २०० यूनिट सील ग्राहकलाई हस्तान्तरण गरेको छ । ‘मेगा डेलिभरी इभेन्ट’ आयोजना गरी बीवाईडीले देशका विभिन्न शोरुमबाट गाडी हस्तान्तरण गरेको हो । भारतमा लन्च भएको ३ महिना नवित्दै सील १ हजार भन्दा बढी यूनिट बुक भएको थियो ।
यो प्रिमियम इलेक्ट्रिक कार डायनामिक, प्रिमियम र पर्फमेन्स गरी कुल तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसको सुरुवाती मूल्य ४१ लाख भारुबाट सुरु हुन्छ । नेपाली बजारमा समेत उपलब्ध यो कारको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ ।
सिंगल र डुअल मोटर कन्फिगरेसनको साथ उपलब्ध यसको बेस डायनामिक ट्रिममा ६१.४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको पावर २०१ विएचपी र रेन्ज ५१० किलोमिटर दावी गरिएको छ ।
प्रिमियम भेरियन्टमा दिइएको ८२.५६ किलोवाट आवरको ब्याट्रीलाई एकपटपक फुल चार्ज गर्दा ६५० किलोमिटर रेन्ज पाउन सकिन्छ भने यसमा जडान भएको इलेक्ट्रिक मोटरको आउटपुट ३०८ बिएचपी र टर्क ३६० एनएम छ ।
टप स्पेक प्रिमिमयम ट्रिममा ८२.५६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । सिंगल चार्जमा ५८० किलोमिटर रेन्ज दावी गरिएको यो भेरिएन्टमा जडित डुअल इलेक्ट्रिक मोटरको आउटपुट ५२३ बिएचपी र टर्क ६७० एनएम छ ।
न्यू इनर्जी भेइकलको उत्पादनमा तहल्का पिटिरहेको बीवाइडीले अव लन्डनको...
काठमाडौं–बीवाईडीको सर्बाधिक सफल बिद्युतिय एसयुभी एट्टो३ ले १० लाख युनिट...
काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...