एथर रिज्टा नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने, यस्तो छ विशेषता
काठमाडौं–एथरको वहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर यहि साउन २१ देखी सुरु...
न्यू इनर्जी भेइकलमा कहलिएको चिनियाँ अटो निर्माता बीवाईडीले विद्युतीय स्कुटर ल्याउने तयारी थालेको छ । कम्पनीले हालै यसको पेटेन्ट डिजाइन सार्बजनिक गरेर आफ्नो तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
मिडिया रिपोर्टका अनुसार बीवाईडीले अहिले यसको छुट्टै प्लेटफर्म तयारी गरिरहेको छ । सार्बजनिक भएको पेटेन्ट पेटेन्ट डिजाइन अनुसार यसको नयाँ स्कुटर २० देखी ३५ बिएचपी पावरका साथ २५० देखी ३५० सिसी सेग्मेन्ट बरावरको म्याक्सि डिजाइनमा आउने अनुमान गरिएको छ । स्कुटरमा ९ देखी १२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुने आँकलन गरिएको छ ।
बीवाईडीको यो नयाँ स्कुटरमा फ्रन्ट फोर्क, डुअल शक एब्जर्बर, ठूलो सिट, नकल गार्डहरू, ठूलो विन्डस्क्रिन, स्प्लिट हेडल्याम्पहरू र मोटरमा जडान गरिएको कोक्सिअली माउन्टेड स्विङआर्म जस्ता फिचरहरु उपलब्ध हुनेछ । पेटेन्ट डिजाइनमा देखिएको रियर भ्यू मिरर बाहेक सबै कम्पोनेन्टहरू अनुमोदनको लागि तयार भएकाले यो छिट्टै बजारमा आउने उल्लेख गरिएको छ ।
काठमाडौं–एथरको वहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर यहि साउन २१ देखी सुरु...
काठमाडौं – नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी...
फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...