१००० भोल्ट आर्किटेक्चर लन्च गर्दै बीवाईडी, ५ मिनेटको चार्जिङमा ३०० किमी रेन्ज

बीवाईडीले आफ्नो महंगो र प्रिमिय ईभीमा अल्ट्रा फास्ट चार्जिङ सुबिधा सहितको नयाँ आर्किटेक्चर लन्च गर्ने भएको छ । कम्पनीले मार्च महिनाभित्रै १००० भोल्ट आर्किटेक्चर लन्च गर्न लागेको हो । सो नयाँ आर्किटेक्चर बीवाईडीको डाइनास्टि सिरिजमा प्रयोग हुने जनाइएको छ ।

कम्पनीले यसै महिना लन्च हुने हान एल र ट्याङ एलमा पहिलोपटक १००० भोल्ट आर्किटेक्चर प्रयोग गर्न लागेको हो । यस नयाँ आर्किटेक्चरले अल्ट्रा फास्ट चार्जर सपोर्ट गर्ने हुँदा ५ मिनेटको चार्जमै ३०० किलोमिटर रेन्ज पाउन सकिने दाबी गरिएको छ ।

हाई–भोल्टेज प्लेटफर्मका कारण ब्याट्रीमा चार्जिङ लोड एकदमै कम हुने हुँदा यसले ब्याट्रीको आयु लम्बाउन मद्धत गर्ने कम्पनी भनाई छ । नयाँ १००० भोल्ट आर्किटेक्चरका लागी बीवाईडीले अहिले चिनमा धमाधम अल्ट्रा फास्ट चार्जर जडान गरिरहेको छ ।

बीवाईडीले यसअघि आफ्नो बिद्युतिय कन्स्ट्रक्सन उपकरणका लागी विश्वको सबैभन्दा छिटो चार्ज हुने ब्याट्री प्रबिधी सार्बजनिक गरेको थियो । १५०० भोल्ट हाई–भोल्टेज प्लेटफर्ममा आधारित उक्त नयाँ प्रबिधीको चार्जिङ पावर ६०० किलोवाटसम्म रहने र ब्याट्रीको आयू ७ हजार साइकलसम्म रहने बताइएको छ ।

सम्बन्धित समाचारहरू

जापानी बजारमा बीवाईडीको नयाँ सानो इलेक्ट्रिक कार र्याक्को लन्च हुँदै

जापानी बजारमा बीवाईडीको नयाँ सानो इलेक्ट्रिक कार र्याक्को लन्च हुँदै

बीवाईडीले जापानको साना तथा साँघुरा सडकलाई लक्षित गर्दै नयाँ सानो...

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट...

५१० किलोमिटर रेन्ज दिने एट्टो ३ को नयाँ संस्करण, के–के छन् आकर्षण ?

५१० किलोमिटर रेन्ज दिने एट्टो ३ को नयाँ संस्करण, के–के छन् आकर्षण ?

बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो ३ को नयाँ परिमार्जित संस्करण ‘एट्टो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...