बीवाईडीले ल्यायो एआईमा आधारित नयाँ सुरक्षा प्रविधि, गाडीमुनि रहेका मानिस वा जनावर पहिचान गर्ने
चिनियाँ विद्युतीय तथा हाइब्रिड सवारी निर्माता बीवाईडीले सवारी सुरक्षा...
काठमाडौं–बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले मनसुन ड्राइभ अफर ल्याएको छ । अफर आजबाट सुरु भएको र सात दिनसम्म चल्ने कम्पनीले जनाएको छ । देशभर रहेका बीवाईडी शोरुममा यो अफर लागु हुनेछ ।
मनसुन ड्राइभ अन्तर्गत ग्राहकले सात वर्षसम्म स्थिन रहने ब्याजदरमा गाडी खरिद गर्न पाउनेछन् । यसरी खरिद गर्दा ८० प्रतिशत फाइनान्स सुबिधा प्राप्त हुने र ब्याजदर ९ प्रतिशतभन्दा कम रहने जनाइएको छ । साथै ग्राहकले आँफूसंग भएको पुरानो गाडीमा उच्च मुल्यांकन र अतिरिक्त लाभ सहित बीवाईडी एट्टो३ र डल्फिनसंग तुरुन्तै एक्सचेन्ज समेत गर्न सक्नेछन् ।
उक्त अफरमा ग्राहकले एक वर्षको बिमा, ७ किलोवाट क्षमताको चार्जर र भेइकल–टु–लोड केवल निशुल्क पाउनेछन् । सर्बाधिक बिक्री हुने प्योन्जर कारको छबी बनाएको बीवाइडीसंग हाल नेपाली बजारका लागी एट्टो३, डल्फिन र सील मोडलका विद्युतिय कार उपलब्ध छन् ।
चिनियाँ विद्युतीय तथा हाइब्रिड सवारी निर्माता बीवाईडीले सवारी सुरक्षा...
पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...