११ हजार बीवाईडी गाडी पुगेपछि साइमेक्स इंकको नयाँ क्याम्पेन, सांघाईबाट जापानसम्मको क्रुज ट्रिप जित्ने मौका
काठमाडौं–नेपालमा बीवाइडीका ग्राहक संख्या ११ हजार नाघेको अवसरमा आधिकारिक...
काठमाडौं–बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आकर्षक अफर सहित ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । मंसिर ३ गते सुरु भई मंसिर ६ गतेसम्म चल्ने उक्त मेला काठमाडौं उपत्यकाका विभिन्न स्थानसहित देशैभर रहेका बीवाईडी शोरुममा सञ्चालन हुनेछ ।
काठमाडौंमा नक्सालस्थित अम्रपाली बैंक्वेट, गैह्रिधारस्थित सी कार, बानेश्वरस्थित काठमाडौं बैंक्वेट, ललितपुरस्थित साकार फाइन डाइन, इमाडोलस्थित इन्द्रेणी बैंक्वेट तथा सोल्टिमोड र भक्तपुरस्थित बीवाईडी शोरुममा आयोजना हुने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले आँफूसंग भएको जुनसुकै पुरानो गाडीसंग बीवाईडीको ब्रान्ड न्यू ईभी एकसचेन्ज गर्न पाउनेछन् । कम्पनीका अनुसार, एक्सचेन्ज कार्यक्रममा आकर्षक नगद छुट तथा एक्सचेन्ज बोनसको साथ १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसरीज तथा २.३ किलोवाट क्षमताको पोर्टेवल चार्जर, १० वर्षसम्म बीवाईडी एप कनेक्टिभिटी तथा विस्तारित वारेन्टी र फ्री रोड ट्याक्स जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।
यसबाहेक, मेलामा सहभागी ग्राहक मध्येबाट चीन भ्रमणको लागि ‘लक्की ड्र’ विजेता पनि छनोट गरिनेछ, जुन मेलाको प्रमुख आकर्षण हुने जनाइएको छ । बम्पर अफरमा लक्की ड्रमार्फत १० जना ग्राहकले चीन भ्रमण गर्ने अवसर प्राप्त गर्ने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...