यी ४ पक्षमा अब्बल ठहरियो बीवाईडी डल्फिन, अष्ट्रेलियामा सम्मानित

काठमाडौं–अष्ट्रेलियामा हालै सम्पन्न एक अध्ययन अनुसार बीवाईडी डल्फिन अब्बल ठहरिएको छ । डल्फिनले ग्रीन एनक्याप, दाबी गरिएको इनर्जी ईफिसेन्सि, ब्याट्रीको साइज र ब्याट्रीको प्रकार जस्ता चार महत्वपूर्ण पक्षमा आफूलाई अब्बल साबित गर्दै ‘ग्रिनेष्ट ईभी’ बाट सम्मानित भएको हो ।

अष्ट्रेलियामा बिक्री हुँदै आएका २५ वटा ईन्ट्रि लेभल ईभीमा गरिएको उक्त अध्ययनमा बीवाईडी डल्फिनले ८.२३ स्कोर सहित टेस्ला मोडल–३ लाई पछि पारेको हो । सर्भेमा चिनमा निर्मित डासिया स्प्रिङ, बीवाईड एटो–३ र जिडब्लुएम ओरा ०३ क्रमश तस्रो, चौथो र पाँचौ स्थानमा परे ।

उक्त अध्ययनको सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा लिइएको ग्रीन एनक्यापमा बीवाईडी डल्फिनले सर्बाधिक अंक पाएको जनाइएको छ । त्यसपछि, डब्लुएलटिपीले दाबी गरेको रेन्जलाई आधार मानेर ईनर्जी इफिसेन्सीबारे अध्ययन गरिएको थियो । उक्त अध्ययनमा समेत डल्फिनले अन्य प्रतिस्पर्धीलाई पछि पारेको बताइएको छ ।

यसैगरी, ब्याट्रीको साइज र यसको प्रकार बारेमा गरिएको अध्ययनले पनि डल्फिनलाई नै उत्कृष्ट ठहराएको थियो । अन्य ईभीमा प्रयोग गरिएको एनसिएम ब्याट्रीको तुलनमा बिवाईडीले प्रयोग गर्दै आएको एलएफपी ब्याट्री उत्कृष्ट ठहरिएको हो ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...

यस्तो छ अटो एक्सपोमा बीवाईडीले देखाएको सिलायन ७,  रेन्ज ५६७ किलोमिटर

यस्तो छ अटो एक्सपोमा बीवाईडीले देखाएको सिलायन ७, रेन्ज ५६७ किलोमिटर

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माण कम्पनी बीवाईडीले भारत मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...