कृष्णभीरमा खुल्यो ‘डाइभर्सन’ ट्र्याक, सवारी चल्न कति समय लाग्ला ?
काठमाडौं – सडक भासिएको सात दिनपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा...
काभ्रेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको यात्रुवहाक बस आज दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
७ जनाको शव फेला परेको र १६ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...