स्विस इलन मस्कले ल्याए बबल कार : १९६० तिर चलेको डिजाइन अब आउदै छ इलेक्ट्रिक भर्सनमा

सन् १९६० तिर चलेको बबल कारको उत्पादन फेरि प्रारम्भ भएको छ । यस पटक सो माइक्रोलिनो बबल कार भने इलेक्ट्रिक भर्सनमा आएको छ ।

स्विस इलन मस्क भनिने सो कारलाई स्कुटर टाइकुन विम आउबोटरले रिडिजाइन गरेका हुन् । सो माइक्रोलिनो बबल कारको मूल्य १३ हजार २ सय स्टर्लिङ पाउन्ड राखिएको छ ।

८ फिट लामो र ५ फिट फराकिलो सो कारको लागि पार्किङ स्पेस पनि थोरै भए पुग्छ । फियाट ५०० को उदय भए पश्चात बन्द भएको ओरिजिनल इसेटा बबल कारबाट यसको डिजाइन प्रभावित छ ।

पहिलो ५ सय युनिट माइक्रोलिनो बबल कार यो वर्ष जर्मनी, इटाली र स्विजरल्यान्डमा बिक्री गरिने छ । नेपाली बजारमा भने यो कार आउने सम्भावना नहुन सक्छ ।

सन् १९९७ यता विम आउबोटरले ५ करोड युनिट हलुका माइक्रो स्कुटर बिक्री गरिसकेका छन् ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको...

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले...

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...