आर्थिक वृद्धिदर ५.१ प्रतिशत हासिल, यातायात तथा भण्डारण क्षेत्रमा १४.२ % वृद्धिदर
काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा आर्थिक वृद्धि...
काठमाडौं - भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेकाअनुसार मनसुनका समयमा बाढीपहिरोको जोखिमबाट बच्न असोज १७ गतेदेखि २० गतेसम्म साँझको ५ बजेदेखि बिहानको ५ बजेसम्म गाडी लगाउन रोक लगाइएको छ ।
राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा सार्वजनिक तथा निजी सवारी साधन आवतजावत गर्ने रोक लगाइएको हो।
एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधन भने रातिमा पनि सावधानी अपनाएर चल्न पाउनेछन्।
यस्तो छ सूचना

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा आर्थिक वृद्धि...
तानसेन (पाल्पा) – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा...
काठमाडौं – २० वर्ष पुराना सवारी साधन छन् र कर तिर्न बाँकी छ भने अब ९० प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...