कर्णालीमा ७७१.३६ किलोमिटर सडकमा कालोपत्र
काँक्रेविहार (सुर्खेत) – कर्णालीका १० जिल्लामा सङ्घीय सरकार मातहत रहेको...
काठमाडौं – २० वर्ष पुराना सवारी साधन छन् र कर तिर्न बाँकी छ भने अब ९० प्रतिशत छुट पाइने भएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा (तामाङ) ले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो घोषणा गरिएको छ ।
बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा दर्ता भई २० वर्ष पूरा भएका कारण संचालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारीसाधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फाल्गुण मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना ९० प्रतिशत छुट दिई सम्बन्धित कार्यालयहरूबाट त्यस्ता साधनको लागत कट्टा गर्ने व्यवस्था मिलाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ।
देशमा रहेका सवारी साधन मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।
काँक्रेविहार (सुर्खेत) – कर्णालीका १० जिल्लामा सङ्घीय सरकार मातहत रहेको...
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा...
काठमाडौँ – वि।सं २०७६ कात्तिकमा शिलान्यास भएको नागढुंगा–नौबिसे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...