प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले पछि पार्यो मर्सिडिजलाई

प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले मर्सिडिजलाई पछि पारेको छ । यो सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका यी दुई ब्रान्डमध्ये बिएमडब्लुले ५ बर्षपछि मर्सिडिजलाई बिक्रीमा पछि पारेको हो ।

सन् २०२१ मा बिएमडब्लुले कुल २२ लाख कार बिक्री गर्दा मर्सिडिजले जम्मा २० लाख ५ हजार युनिटमात्र बिक्री गरेको थियो । बिएमडब्लुले हाँसिल गरेको यो बिक्री हालसम्मकै सबैभन्दा बढी हो ।

सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण मर्सिडिजले आफ्नो क्षमता अनुसार कार उत्पादन गर्न सकिरहेको थिएन । जसको असर बिक्रीमा देखिएको र २०२० को तुलनामा ५ प्रतिशतले बिक्री घटेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...

मध्य रातमा पार्टी बसलाई एम्बुलेन्सले हान्दा  ……

मध्य रातमा पार्टी बसलाई एम्बुलेन्सले हान्दा ……

गए राती करिव १० बजे तिर काठमाडौंको बानेश्वरमा चलिरहेको पार्टी बसलाई पछाडि...

छेपारो जस्तै रङ परिवर्तन गर्न मिल्ने कार, आफूलाई मनपर्ने रङमा ड्राइभ गर्न सकिने

छेपारो जस्तै रङ परिवर्तन गर्न मिल्ने कार, आफूलाई मनपर्ने रङमा ड्राइभ गर्न सकिने

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले एउटा बटन थिच्दा कारको रङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...