बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
स्पेयर पार्ट्सको मूल्य समेत बजारमा हल्ला चलेजस्तो अत्यधिक महंगो नरहेको उनी बताउँछन् । उनी भन्छन, ‘नयाँ र त्यसमाथि पनि प्रिमियम ब्रान्ड भएको हुँदा यसको स्पेयर पार्ट्स निकै नै महंगो पर्ला कि भन्ने राइडरमा भ्रम हुन सक्छ । तर वास्तवमा यसको स्पेयर पार्ट्स समेत सुलभ नै छ । बजारमा उपलव्ध यही रेन्जका अन्य बाइकको हाराहारीमै स्पेयर पार्ट्सको मूल्य निर्धारण गरिएको छ ।’ बाइकको मूल्य समेत महंगो नभएको उनले बताए ।
हाल बजारमा यसका ४ मोडल उपलब्ध छन् । जसको मुल्य ९ लाख ५० हजारदेखि ११ लाख १५ हजार रुपैयाँसम्म पर्छ । हाल दसैं अफरको रुपमा बीएमडब्ल्युयु जी३१० जीएस र बीएमडब्ल्युयु जी३१० आर खरिद गर्न चाहने ग्राहकले ६० हजार रुपैयाँ बराबरको छुट अफर समेत पाउने भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...