स्पाइडर म्यानको स्टन्टले पुर्यायो जेलसम्म, थारको छतमा देखिएको थियो अपराधी
सामाजिक सञ्जालमा भाइरल भएको एक अनौठो भिडियोले अहिले सबैको ध्यान खिचेको छ।...
काठमाडौं - बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सय दिने कार्यसूची सार्वजनिक गर्दै सार्वजनिक यातायात प्रयोग गर्दा विभिन्न नयाँ व्यवस्था गरिने उल्लेख गरेको छ ।
यस अनुसार महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लुबस सेवा सञ्चालन गर्ने बताइएको छ । पहिलो चरणमा १०० दिन भित्र कम्तिमा २५ वटा बस सञ्चालन गर्ने बताइएको छ । यो भन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा यस्तो बस केही समय चलाएको थियो ।
त्यसैगरी सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी वा ड्यासक्याम जडान गर्ने र राइड सेयरिङ एपहरुमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने बताइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको एक अनौठो भिडियोले अहिले सबैको ध्यान खिचेको छ।...
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क...
काठमाडौं – सरकारले २० वर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र कवाडी बनाउन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...