सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...
भारतीय कार बजारमा इन्ट्री लेवल कारको बजारमा कमी आइरहेको छ । पहिलो पटक कार किन्नेहरुका लागि रुचिकर बन्ने यस्ता कारको बजार पनि परिवर्तन भइरहेको छ ।
इन्ट्री लेवलको सन्दर्भमा मारुती सुजुकी वागन आर सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । २०२२ को जुन महिनामा यो कार १९ हजार १९० युनिट बिक्री भएको छ । यस अनुसार आफ्नो सेगमेन्टमा मात्र नभएर भारतमै सबैभन्दा धेरै बिक्री हुने कार बन्न वागन आर सफल भएको छ ।
दोस्रो नम्बरमा मारुतीकै अल्टो रहेको छ । अल्टो १३ हजार ७९० युनिट बिक्री भएको छ । त्यसैगरी तेस्रो नम्बरमा मारुतीकै सेलेरियो रह्यो भने चौथो नम्बरमा टाटा टियागो । पाँचौ नम्बरमा रेनो क्विड रहन सफल भयो ।
वागन आर १.० लिटर र १.२ लिटर गरी दुई इन्जिन अप्सनमा उपलब्ध छ । दुवै अप्सन म्यानुअल र अटोमेटिक गियरबक्समा आउछ । यसमा विभिन्न आकर्षक फिचर समेत छन् ।
नेपाली बजारमा समेत वागन आर उपलब्ध छ । यसको मूल्य २८ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...
मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटाराको उत्पादन औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...