७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल
लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य...
काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले नयाँ वर्ष २०८२ लाई अझ विशेष बनाउँदै आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ ।
यो विशेष अफरअन्तर्गत बेनेलीका कुनै पनि मोडलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले. २५ हजार नगद छुट पाउने छन् । यसका साथै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण बीमा निःशुल्क प्रदान गरिनेछ।
त्यसैगरी, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप २५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिनेछ।
अफर अझ रोमाञ्चक बनाउने उद्देश्यले लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले १ लाख नगद पुरस्कार जित्ने अवसर समेत पाउनेछन्।
बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै, स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । इच्छुक ग्राहकहरूले नजिकैको शोरूममा गई टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सक्नेछन्।
लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य...
काठमाडौं – बजेट पश्चात विभिन्न कम्पनीका बाइकहरुको मूल्य घट्ने क्रम...
काठमाडौं – नेपाली बजारमा बीएस६ इन्जिनयुक्त होन्डा डियो स्कुटर भित्रिएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...