यस्तो हुनेछ बजाजको सीएनजी बाइक

बजाजको सीएनजी बाइकको वारेमा चर्चा चलिरहेको छ । आगामी जुन मा लन्च हुने घोषणा गरिएको सो बाइकको पहिलो टिजरले यसको केही झलक दिएको छ ।

बजाजले सायद यसको नाम ब्रुजर राख्न सक्ने अनुमान गरिएको छ । भारतमा मिडियाका लागि गरिएको निमन्त्रणामा यसको झलक प्रस्तुत गरिएको छ । हामीले अन्य बाइकमा देख्ने गरेको रेगुलर साइजको फ्युल ट्यांक यसमा देखिदैन । यसमा ट्यांकका लागि सानो स्पेस मात्र छ ।

सो बाइक आगामी जुलाई ५ तारिखमा सार्वजनिक हुनेछ । मिडिया रिपोर्टका अनुसार बजाजको सीएनजी बाइकमा राउण्ड एलईडी हेडलाइट, गार्डसहितको ट्युबुलर ह्यान्डलबार, ठुलो फ्युल ट्याङ्की क्ल्याडिङ, ठुलो सिट र सिंगल-पीस ग्रयाबरेल र एलईडी टेललाइट हुनेछ।

साथै पेट्रोल र सीएनजी इन्धनमा चल्नका लागि छुट्टाछुट्टै ट्याङ्की र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुने अपेक्षा गरिएको छ । यसको इन्जिन क्षमता ११०-१२५ सीसीको बिचमा हुने सम्भावना छ र यसको प्रारम्भिक मूल्य लगभग ८० हजार भारु हुनेछ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज अटो इन्डियाले भारतमा २०२४ बजाज पल्सर एफ२५० को अपडेट भर्सन लन्च गरेको छ...

हव मोटर जडान भएर आउँदै बजाज चेतक, प्लेटफर्म समेत नयाँ हुने

हव मोटर जडान भएर आउँदै बजाज चेतक, प्लेटफर्म समेत नयाँ हुने

बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको नेक्स्ट जेनेरेशन मोडल...

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...