नेपाल चिकित्सक संघको एम्बुलेन्स सेवा प्रारम्भ, यसरी लिन सकिन्छ सेवा

काठमाडौं – नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले उक्त एम्बुलेन्स सेवाको शुभारम्भ गरे ।

भारतीय दुतावासको सहयोगमा प्राप्त एम्बुलेन्स संघको कार्यकारिणी समितिको निर्णय बमोजिम आज देखि सञ्चालन गरिएको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए।

चिकित्सकहरुले आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क पाउने छन् ।

बिहान ७ बजेदेखि बेलुकी ८ बजे सम्म सेवा दिइने छ । एम्बुलेन्स सेवा आवश्यक परे प्रशासनमा ९८४००१४३०७ नम्बरमा वा एम्बुलेन्स सवारी चालकलाई ९७४६२७१४१२ नम्बरमा फोन गर्न सकिने बताइएको छ ।

स्रोत : /https://medicalpatra.com/

सम्बन्धित समाचारहरू

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ...

आजदेखि निषेधाज्ञा थप कडाइ

आजदेखि निषेधाज्ञा थप कडाइ

काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको...

काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही

काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही

काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...