टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – टोयोटाले नेपाली फुटबल टिम मनाङ मर्स्याङदी क्लबलाई प्रायोजन गर्ने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले क्लबको मुख्य प्रायोजकवापत दुई वर्षका लागि २० लाख रुपैयाँ प्रदान गर्नेछ ।
यस सम्बन्धी सम्झौता पत्रमा यूटीएसका बिजनेस रिसर्च एनालिस्ट सुर्यांश वैद्य र मनाङ मर्स्याङदी क्लबका महासचिव तेन्जिङ गुरुङ बीच हस्ताक्षर सम्पन्न भएको छ ।

खेलकुद र अटोमोबाइल क्षेत्र देशकै ठूलो उद्यम भएको र यसमा सरकारी लगानी तथा चासोको पनि आवश्यकता रहेको कुरालाई प्रस्ट्याउन समेत यो प्रायोजनले भूमिका खेल्ने यूटीएसका सुर्यांश वैद्यले बताए ।
टोयोटाले यस अघि पनि क्लबलाई प्रायोजन गर्दै आएको थियो । सोही साथलाई सुदृढ गर्नका लागि थप दुई वर्ष प्रायोजन गरेको बताइएको छ ।
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...
टोयोटाले हालसालै आफ्नो फ्ल्यागसिप रेन्जमा नयाँ एसयूभी थप गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...