बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा अव माइलेज परिक्षाण गर्दा एयर कन्डिसनर (एसी) अन गर्नुपर्ने नियम लागु हुने भएको छ । भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले कारको माइलेज परीक्षणका लागि नयाँ नियम प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावअनुसार, अटोमेकरहरूले अझ यथार्थपरक माइलेज आंकडाका लागि एसी स्विच अन र अफ गरेर इन्धन दक्षता परीक्षण गर्नुपर्नेछ । नयाँ नियम अक्टोबर १, २०२६ पछि भारतमा निर्मित वा आयात गरिएका सबै प्यासेन्जर कारमा लागु हुने जनाइएको छ ।
नयाँ नियम अन्तर्गत, कार निर्माताहरूले म्यानुअल वुक र वेबसाइटमा एसी अन गर्दा पाइने माइलेज र अफ गर्दा दिने माइलेजलाई छुट्टाछुट्टै उल्लेख गर्नुपर्ने उल्लेख गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...