सर्भिस सेन्टरमा राखिएको रेनो डस्टर दुर्घटनामा ? के हाे कारण ?
पश्चिम बंगाल राज्य उपभोक्ता आयोगले सर्भिसिङका लागि डिलरको जिम्मामा...
काठमाडौं–रेनोले भारतमा आफ्नो नयाँ डस्टर स्ट्रङ हाइब्रिडको आधिकारिक बुकिङ खुला गरेको छ ।
अक्टोबर १७ मा सार्वजनिक हुने तयारीमा रहेको यो नयाँ एसयूभीले प्रतिलिटर २९ किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ ।
यो नयाँ मोडलमा १.८ लिटरको पेट्रोल इन्जिनका साथ दुईवटा इलेक्ट्रिक मोटर र १.४ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ, जसले १६० पीएस पावर प्रदान गर्छ ।
यसमा रहेको सेल्फ–चार्जिङ प्रविधिका कारण ब्याट्री चार्ज गर्न बाह्य चार्जरको आवश्यकता पर्दैन ।
कम्पनीका अनुसार यो माइलेज टोयोटा अर्बन क्रुजर हाइराइडर र मारुती सुजुकी ग्रान्ड भिटारा जस्ता प्रतिस्पर्धी हाइब्रिड गाडीहरूभन्दा धेरै हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...