जीडब्लूएमको दशैं–तिहार अफर, ‘गो विथ मोर’मा ३ लाख रुपैयाँसम्मको लाभ
काठमाडौं–जीडब्लूएम नेपालले दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै...
काठमाडौं–बीएआईसी र आर्कफक्स ब्रान्डका गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी मोटरहबले देशका विभिन्न शहरमा नयाँ डिलर आह्वान गरेको छ ।
कम्पनीले धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, चितवन, इटहरी, विराटनगर, दमक र बिर्तामोडका लागि डिलरशिप आह्वान गरेको हो ।
कम्पनीले यी शहरमा स्थानीय बजार र ग्राहकको आवश्यकतालाई लक्षित गर्दै बीएआईसी तथा आर्कफक्सका सवारीसाधनको बिक्री तथा सेवा नेटवर्क विस्तार गर्ने योजना अघि सारेको हो ।
चीनको प्रख्यात अटो उत्पादनक बीएआईसी प्रिमियम गाडी उत्पादनका लागि लोकप्रिय मानिन्छ भने यसै ब्रान्ड अन्तर्गतको आर्कफक्स मुलतः विद्युतीय गाडीको उत्पादनमा केन्द्रित छ ।
लक्ष्मी मोटर हबले हालसालै बीएआईसीको हाइब्रिड एसयूभी बीजे३०ई र आर्कफक्सको विद्युतीय कार टी१ लन्च गरेको थियो । यी दुबै कार अहिले नेपाली अटो बजारमा चर्चित बनिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...