चांगान निभो क्यू०५ लगातार पाँचौँ महिना पनि चीनमा एसयूभी सेग्मेन्ट लिडर, नेपालमा पनि डेलिभरी सुरु हुँदै
चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै...
काठमाडौं–चार महिनादेखि रोकिएको सार्वजनिक यातायातका सवारी साधनको नयाँ दर्ता तथा रुट इजाजत प्रक्रिया बागमती प्रदेश सरकारले पुनः खुला गरेको छ ।
यस निर्णयसँगै लामो समयदेखि नयाँ सवारी साधन खरिद गरेर दर्ताको पर्खाइमा रहेका यातायात व्यवसायी तथा अटोमोबाइल डिलरहरूलाई ठूलो राहत मिलेको छ ।
सरकारले विशेष गरी काठमाडौँ उपत्यकासहित प्रदेशका प्रमुख क्षेत्रहरूमा वातावरणमैत्री विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई उच्च प्राथमिकता दिँदै दर्ता प्रक्रिया अघि बढाउने जनाएको छ ।
व्यवस्थित यातायात प्रणाली कायम गर्न तोकिएका मापदण्ड पालना गराउँदै नयाँ बस, मिनीबस, माइक्रो र अटोहरूको दर्ता पुनः सुरु गरिएकाले अटो क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...