सडकमा गुड्दागुड्दै किन जल्छन् विद्युतीय गाडी ? चितवनको पछिल्लो घटनाले उठाएको गम्भीर प्रश्न
काठमाडौं–विद्युतीय सवारीसाधन (ईभी) नेपाली सडकमा तीव्र गतिमा बढिरहेका छन्...
काठमाडौं–चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुड्दै गरेको जीएसी एवोन वाई ईभीमा अचानक आगलागी हुँदा गाडीभित्र सवार एक जनाको जलेर मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको कारमा शुक्रबार बिहान करिब ६ः०० बजे आगलागी भएको हो ।
प्रहरी र दमकल टोलीले आगो नियन्त्रणमा लिए पनि गाडीभित्र नाम र ठेगाना नखुलेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
आगलागीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ भने जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
आगलागी भएको उक्त गाडी सिजी मोटर्सले आयात गरी बिक्री गरेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...