रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
विश्वकै ठूलो दुईपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पको इलेक्ट्रिक मोबिलिटी ब्रान्ड ‘भिडा’ले आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । नयाँ पहिचानका साथ अगाडि बढ्ने क्रममा कम्पनीले ३५ हजार २९२ वर्ग फिटको विशाल ब्रान्ड लोगो निर्माण गरेर ‘एसिया बुक अफ रेकड्र्स’मा समेत आफ्नो नाम दर्ता गराउन सफल भएको छ ।
भिडाको नयाँ लोगोमा हिरोको कर्पोरेट लोगोबाट लिइएको आकर्षक ‘भी’ प्रतीकलाई समावेश गरिएको छ । यसका साथै कम्पनीले ‘द भुम’ नामक नयाँ ‘मोसन ल्यांग्वेज र ‘सोनिक सिग्नेचर’ समेत प्रस्तुत गरेको छ ।
ब्रान्डको बलियो विरासतलाई कायम राख्न यसका पुराना उत्पादनहरू जस्तै ‘पावर्ड वाई हिरो’ ट्यागलाइनलाई भने ब्रान्ड पहिचानको हिस्साकै रूपमा निरन्तरता दिइएको छ ।
नयाँ लोगो अनावरण गर्दै हिरो मोटोकर्पका कार्यकारी अध्यक्ष पवन मुन्जालले भने, ‘साँचो प्रगति कहिल्यै स्थिर रहँदैन; यसले बोल्ड र नयाँ दिशाहरूमा शाखा विस्तार गर्न आफ्नो विश्वसनीय विरासतको गहिरो जरामा आफूलाई स्थापित गर्दछ ।
कम्पनीका अनुसार यो नयाँ ब्रान्डिङ र लोगोलाई भिडाको रिटेल नेटवर्क डिजिटल प्लेटफर्महरू, कनेक्टेड इन्टरफेसहरू र भविष्यमा आउने नयाँ उत्पादनहरूको पोर्टफोलियोमा चरणबद्ध रूपमा लागू गरिनेछ ।
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
हिरो मोटोकर्पले जुम स्कुटरको कम्व्याट एडिसन लन्च गरेको छ । टप भेरिएन्टका...
हिरो मोटोकर्पको बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल एक्सपल्स ४२१ लद्दाखको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...