चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने, मेयर शाक्यले गरे शिलान्यास
काठमाडौं – काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास...
काठमाडौँ–सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले चिट काटेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको हो । हेलमेट नलगाएको कसुरमा उनलाई जरिवाना लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ
मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले उनको सचिवालयसँग समन्वय गरेर चिट काटेको हो ।
चौतर्फी विरोधपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यको नेतृत्वमा रहेको टोली मुख्यमन्त्री निवासमै पुगेको थियो । प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मुख्यमन्त्रीलाई जरिवानाको चिट थमाएको जनाएको छ ।
काठमाडौं – काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास...
काठमाडौं – आज दिनभर जसो काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन...
नारायणगढ–मुग्लिन सडकखण्डमा आज देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...