जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
हुन्डाई मोटर इन्डियाले तमिलनाडुलाई आफ्नो प्रमुख ईभी हब बनाउने योजना बनाएको छ ।
तमिलनाडुस्थित प्लान्टमा हुन्डाईले ईभी पावरट्रेनका लागि आफ्नो पहिलो ब्याट्री सब एसेम्बली प्लान्ट स्थापना गरेको छ । साथै, पावर इलेक्ट्रोनिक्स सहित प्रमुख कम्पोनेन्टहरूलाई सक्रिय रूपमा स्थानीयकरण समेत गरिरहेको छ ।
आगामी ५ वर्ष भित्र आईसीई र ईभी दुबै मोडलमा हालको ८२ प्रतिशत स्थानियकरणलाई बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको कम्पनीले थप २ हजार रोजगार समेत सिर्जना गर्ने बताएको छ ।
सो प्लान्टलाई आधुनिकिकरण गरी उत्पादन क्षमता विस्तार गर्न हुन्डाईले यसअघि नै २६ हजार करोड लगानी गर्ने बताएको थियो । उक्त रकम सन् २०३२ सम्ममा लगानी हुने र यसले तमलिनाडुलाई हुन्डाईको ईभी हब बनाउन मद्धत गर्ने जनाइएको छ ।
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...
भैरहवा – भैरहवाको लुम्बिनी रोडमा अवस्थित एए अटोमोबाइल्सले कोरियन ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...