अब गाडी किन्न राष्ट्रिय परिचयपत्र पनि अनिवार्य
काठमाडौं – अब गाडी खरिद गर्दा समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र...
काठमार्डौं– नबिल बैंकले सस्तो ब्याज दरमा अटोलोन दिने भएको छ । बैंकले ५.६५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि अटो लोन दिने स्किम ल्याएको हो । जसमा ०.५ प्रतिशत एड्मिन फी लाग्नेछ ।
स्किम पेट्रोल÷डिजले बाट चल्ने कार र ईभी दुबैमा उपलब्ध हुने जनाइएको छ । ‘ब्रिङ योर ड्रिम कार विथइन रिच’ ट्यागलाईन सहित आएको यस अफर सिमित अबधीका लागि मात्र लागु हुनेछ ।
बैंकले गाडी मूल्यको ६० प्रतिशतसम्म लोन दिने जनाएको छ । जसका लागि आयस्रोत सहित आवश्यक विभिन्न डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ ।
काठमाडौं – अब गाडी खरिद गर्दा समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...