पेट्रोलमा ८५ प्रतिशत इथानोल मिसाउने भारतको तयारी

मध्यपूर्ब युद्धले विश्वव्यापी ऊर्जा सुरक्षालाई गम्भीर असर पारेपछि ऊर्जा आयातमा भारतको निर्भरता चिन्ताको कारण बनेको छ ।

इन्धनमाथिको निर्भरता कम गर्न र यसको संकट टार्न भारत सरकारले पेट्रोलमा ८५ प्रतिशतसम्म इथानोल मिश्रण गर्ने तयारी थालेको छ ।

मिडिया रिपोर्टका अनुसार, भारतले हाल कायम २० प्रतिशतबाट बढाएर ८५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने नयाँ नियम ल्याउन लागेको छ ।

नयाँ नियमबारे बजार सहमति पहिले नै प्राप्त भइसकेको छ र ८५ प्रतिशतका लागि सवारी साधनहरूको प्रारम्भिक परीक्षण सम्पन्न भएको जनाइएको छ ।

यद्यपि, हाल उपलब्ध इन्धनमा भने ८५ प्रतिशत इथानोल मिश्रण गर्न नसकिने बताइएको छ । साथै, मिश्रणको यो स्तर सामान्य इन्जिनहरूमा प्रयोग गर्न सकिँदैन ।

सम्बन्धित समाचारहरू

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

काठमाडौं–मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्य हालसम्मकै सर्बाधिक...

अब बीएस७ प्रदूषण मापदण्ड, डिजेल एसयूभीको मूल्य बढाउने संकेत

अब बीएस७ प्रदूषण मापदण्ड, डिजेल एसयूभीको मूल्य बढाउने संकेत

भारतमा हाल बीएस७ को चर्चा चलिरहेको छ । लामो समयदेखि डिजेल इन्जिनमा भर पर्दै...

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...