फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको हो। यद्यपि खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।

नयाँ मूल्य आजैदेखि लागू हुने निगमले जनाएको छ।

क्र.सं.पेट्रोलियम पदार्थहालको खुद्रा मूल्य (रु.)नयाँ खुद्रा मूल्य (रु.)
1पेट्रोल (पहिलो वर्ग)१८४.५०१९९.५०
 पेट्रोल (दोस्रो वर्ग)१८६.००२०१.००
 पेट्रोल (तेस्रो वर्ग)१८७.००२०२.००
2डिजेल/मट्टितेल (पहिलो वर्ग)१६४.५०१७९.५०
 डिजेल/मट्टितेल (दोस्रो वर्ग)१६६.००१८१.००
 डिजेल/मट्टितेल (तेस्रो वर्ग)१६७.००१८२.००

मध्यपूर्वमा भएको तनावका बाबजुद विश्वभर पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको जानकारहरुको भनाई छ ।

सम्बन्धित समाचारहरू

पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन

पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन

पोखरा– कोरोनाको प्रभाव कम हुँदैछ। पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि...

यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम...

अब भारतबाट पाइपलाइनमै पेट्रोल र मट्टितेल ल्याइने

अब भारतबाट पाइपलाइनमै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौं – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...