साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल लिटरको १८७ रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १८६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा १८४.५० रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार, विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यसबाट १६–३१ मार्च बीच रु ५ अर्ब घाटा हुने देखिएको थियो भने आगामी १५ दिनमा थप १५ अर्ब घाटाको प्रक्षेपण गरिएको छ।
यस विषम परिस्थितिमा निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य कम भएलगत्तै तत्काल मूल्य घटाइने जानकारी पनि दिइएको छ।
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...
मारुती सुजुकीले आफ्नो पहिलो फ्लेक्स-फ्युल कार वागन आर सार्वजनिक गरेको छ ।...
भारतमा जाडो यामसँगै बढ्दै गएको वायु प्रदूषणका कारण भारत स्टेज–७ अर्थात्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...