सीतापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प
काठमाडौँ – राजधानीको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा...
काठमाडौं–मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्य हालसम्मकै सर्बाधिक महंगो भएको छ । इरान र कतारका ग्यास क्षेत्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघेको हो ।
विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रमा भएका हवाई आक्रमण र त्यसपछिको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यले अकास छोएको छ ।
बिहीबार एसियाली बजार कारोबारको सुरुआतमै ब्रेन्ट क्रुड आयलको मूल्य ५ प्रतिशतले बढेर प्रतिब्यारेल ११२ अमेरिकी डलर पुगेको छ । यस्तै, बेन्ट आयल प्रतिब्यारेल ११५ अमेरिकी डलर पुगेको छ ।
क्रुड र बेन्ट आयलको मूल्य रेकर्ड ब्रेकमा बढेपछि इन्धन हाहाकार अझै चुलिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इरानी सञ्चार माध्यमका अनुसार इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको छ । यसको केही घन्टापछि कतारले पनि आफ्नो ‘रास लफान’ औद्योगिक क्षेत्रमा इरानी आक्रमणबाट व्यापक क्षति भएको पुष्टि गरेको छ ।
काठमाडौँ – राजधानीको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा...
दैलेख। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास...
कारलाई राम्रो कन्डिशनमा राख्नका लागि समय समयमा मर्मत गर्नुका साथै समयमै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...