ईभीको ब्याट्री क्षमतामा नयाँ नियम, ५ प्रतिशतभन्दा बढी त्रुटि हुन नपाउने
काठमाडौं–विद्युतीय सवारी साधन (ईभी) को ड्यासबोर्डमा देखिने ब्याट्रीको...
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले हालसम्मकै सर्बाधिक वार्षिक आम्दानी गरेको छ । कम्पनीले जरी गरेको वित्तीय प्रतिवेदन अनुसार २०२५ मा १०.४६ अर्ब अमेरिकी डलरको खुद नाफा आर्जन गरेको हो, जुन वार्षिक ४२.२८ प्रतिशत वृद्धि हो ।
सो वर्ष कम्पनीले ७७२ गिगावाट आवर ब्याट्री उत्पादन गरेको र हालसम्मकै सर्बाधिक ६६१ गिगावट आवर ढुवानी गरेको जनाइएको छ । प्रतिवेदन अनुसार सीएटीएलले २०२५ मा ६१.४१ अर्ब अमेरिकी डलरको वार्षिक राजस्व हासिल गरेको छ, जुन गत वर्षको तुलनामा १७.४ प्रतिशतले बढि हो ।
कम्पनीले सोही वर्ष अनुसन्धान र विकासमा ३.२१ अर्ब अमेरिकी डलर खर्च गरेको छ, जुन गत वर्षको तुलनामा १९.०२ प्रतिशतले बढि हो भने राजस्वको ५.२३ प्रतिशत हो । कम्पनीले २२ हजार ९०१ जना कर्मचारीलाई अनुसन्धान र विकासमा संलग्न गराएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...