भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, यस्ताे छ इन्डियन आयल र नेपाल आयल निगमकाे भनाइ
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार...
काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले त्यसो नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिएको छ ।
निगमका अनुसार, पेट्रोलियम पदार्थ आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा आयात जारी रहनेछ ।
निगमले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा क्यान, ड्रममा स्टोर गर्दा हुन सक्ने सम्भावित आगजनी दुर्घटनाको जोखिमलाई दृष्टिगत गरी क्यान, ड्रममा पेट्रोलियम भर्न निषेध गरिएको बताएको छ ।
सम्भावित आगजनीजन्य दुर्घटना जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि निगमले सम्पूर्ण उपभोक्तामा अनुरोध गरेको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार...
काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघले प्रधानमन्त्री केपी शर्मा...
हाल सवारी साधन चलाउनेहरु पेट्रोल पम्पमा लाइन लागेको देखिन्छ । त्यसैगरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...