चांगनको सस्तो कार लुमिन ईभी नाडामा
काठमाडौं – चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले...
चांगन अटोमोबाइलले सोडियम–आयन ब्याट्रीद्वारा संचालित विश्वको पहिलो प्यासेन्जर कार नेभो (कियुआन) ए०६ को ग्लोवल डेब्यू गरेको छ । चीनमा आज आयोजित ‘चांगन एसडिए इन्टेलिजेन्स माइलस्टोन रिलीज र सोडियम–आयन ब्याट्री ग्लोबल स्ट्राटेजी लन्च’ कार्यक्रममा चांगनले सो नयाँ कार सार्बजनिक गरेको हो ।
चांगन नेभो ए०६ मा ४५ किलोवाट आवर क्षमताको सोडियम–आयन सिएटिएल नक्स्ट्रा ब्याट्री जडान गरिएको छ, जसले एकपटकको सिंगल चार्जमा ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।
सिएटिएलले उत्पादन गरेको नक्स्ट्रा सोडियम–आयन ब्याट्रीलाई चांगनले तेस्रो पुस्ताको सेल–टु–प्याक प्रणालीसंग एकीकृत गरेको छ । ब्याट्रीमा १७५ वाट आवर/किलोग्राम सम्मको सेल ऊर्जा घनत्व छ ।
चांगनका अनुसार, याकेशीमा गरिएको कठोर जाडो परीक्षणले ब्याट्रीको असाधारण प्रदर्शन पुष्टि गरेको छ, जसले दायरा, कम–तापमान लचिलोपन, सुरक्षा, र डिस्चार्ज क्षमताहरूको लागि सबै आवश्यकता पुरा गरेको छ ।
उक्त परीक्षणबाट माइनस ३० डिग्री सेन्टिग्रेडमा गाडीको डिस्चार्ज पावर समान क्षमताको परम्परागत लिथियम आइरन फस्फेट ब्याट्रीको तुलनामा तीन गुणा बढी पाइएको छ ।
यसबाहेक, ब्याट्रीले माइनस ४० डिग्री सेन्टिग्रेडमा ९० प्रतिशतभन्दा बढी क्षमता कायम राख्दै माइनस ५० डिग्री सम्मको चरम अवस्थामा पनि स्थिर रूपमा डिस्चार्ज गर्न सक्षम भएको थियो ।
काठमाडौं – चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले...
काठमाडौं – भदौ ३ देखी सुरु हुने नाडा अटो शोमा चांगनको सस्तो कार लुमिन लन्च...
काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...