मेयर बालेनको घोषणा : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा
१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने काठमाडौं...
काठमाडौं–काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहान उपत्यकाका विभिन्न ठाउँहरुमा गरिएको सरप्राइज चेकिङमा १०३ चालक कारबाहीमा परेका हुन् । सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स, स्कुल बस लक्षित ट्राफिकले सरप्राइज चेकिङ गरेको थियो ।
सो क्रममा १३ चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ । जसमध्ये १२ जनालाई नियन्त्रणमा लिएर विभिन्न वृत्तहरुमा कारबाहीका लागि पठाइएको कार्यलयले जनाएको छ ।
१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने काठमाडौं...
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा...
काठमाडौं – ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो, नेपाल अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...