जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारी साधनको कर, दस्तुर र जरिवानामा छुट

काठमाडौं–बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय राजपत्रमार्फत प्रकाशित गरेको छ ।

प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षरसहितको सूचनामा प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइने उल्लेख गरिएको छ ।

साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा ट्राफिकको सरप्राइज चेकिङ, कारबाहीमा परे १०३ चालक

काठमाडौंमा ट्राफिकको सरप्राइज चेकिङ, कारबाहीमा परे १०३ चालक

काठमाडौं–काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज...

नेपाल र भारत अव सबै किसिमका सामान रेलबाट ढुवानी गर्न सहमत

नेपाल र भारत अव सबै किसिमका सामान रेलबाट ढुवानी गर्न सहमत

काठमाडौं–नेपाल र भारतका अधिकारीहरू दुई देशबीच विद्यमान पारवहन सन्धिको...

नामसारी गर्नेले फागुन देखि र नवीकरण गर्नेले जेठ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट लिनु पर्ने

नामसारी गर्नेले फागुन देखि र नवीकरण गर्नेले जेठ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट लिनु पर्ने

काठमाडौं – यातायात व्यवस्था विभागले आगमी फागुन १ देखि सवारी साधन नामसारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...