नारायणगढ–बुटवल सडकः सकिन लाग्यो तेस्रो पटकको म्याद, प्रगति ६९ प्रतिशत मात्रै
त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९...
काठमाडौँ–बाढी र पहिरोका कारण बन्द रहेको उत्तरको छिमेकी चीनतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी करीब ६ महीनापछि बिहीवार पुनः सञ्चालनमा आएको छ ।
गत असार २४ गते नेपाल–चीन सीमास्थित ल्हेन्देखोलामा आएको विनाशकारी बाढीले मितेरी पुल बगाएपछि यो नाका पूर्ण रूपमा ठप्प थियो ।
रसुवा भन्सार कार्यालयका अनुसार नाका सञ्चालनमा आएको पहिलो दिन (बिहीवार) २७ ओटा मालवाहक गाडी नेपाल भित्रिएका र २८ ओटा नेपाली रित्ता गाडी सामान लिन केरुङतर्फ प्रवेश गरेका छन् ।
बाढीका कारण क्षति पुगेको बन्दरगाह पनि यतिबेला सरसफाइ तथा अस्थायी रूपमा पुनर्निर्माण गरेर करीब २०० ओटासम्म गाडी पार्किङ गर्न मिल्ने बनाइएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार चीन सरकारले यो बन्दरगाह अनुदान सहयोगमा निर्माण गरिदिनेछ ।
त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९...
चितवन – पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा...
काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...