राेयल इन्फिल्डकाे लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

काठमाडौं - रोयल इन्फिल्ड मोटरसाइकलहरूमा लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू भएको छ ।

रोयल इन्फिल्डकाे आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौंको पुरानो बानेश्वरमा लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला संचालनमा ल्याएको हो ।

पुस ११ गतेबाट सुरू भएको उक्त मेला १५ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । यस मेलामा ग्राहकले रोयल इन्फिल्ड मोटरसाइकलसँग आफूले एक्सचेन्ज गर्न ल्याएका मोटरसाइकलमा सोचे भन्दा हाई मूल्यांकन पाउने छन् ।

ग्राहकको सहजताको लागि कम्पनीले फाइनान्ससँगै एक्सचेन्जमा एकदमै इजी र क्विक सर्भिस दिने जनाएको छ । साथै, मोटरसाइकल खरिद गरेका वा बुकिङ गरेका ग्राहकलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने बताएको छ ।

रोयल इन्फिल्डले नेपाली बजारमा ३५० सीसी सेग्मेन्टमा क्लासिक, हन्टर, मेटियर, ४५० सीसीमा हिमालयन, ४४० सीसीमा स्क्रयाम लगायतका मोडलहरू बिक्री गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउँदै

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउँदै

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल...

नेपालमा रोयल इन्फिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

नेपालमा रोयल इन्फिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

काठमाडौ – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

रोयल इन्फिल्डले एक आर्थिक वर्षमा विश्वभर १० लाख मोटरसाइकल बिक्री गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...