चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
अष्ट्रेलियन एनक्याप(एएनसीएपी) ले गरेको क्र्यास टेष्टमा खराब प्रदर्शन पछि सुजुकी न्यूजिल्याण्डले फ्रंक्सको बिक्री रोकेको छ । हालैको क्र्यास टेष्टमा सिटबेल्ट संयन्त्र असफल भएपछि सो एसयूभीको पछाडि सिटमा यात्रु नबोक्न चेतावनी दिइएको छ ।
न्यूजिल्यान्ड यातायात एजेन्सी वाका कोटाहीले देशमा दर्ता भएका १ हजार ११५ फ्रंक्स कारका मालिकहरूलाई कारको महत्वपूर्ण सुरक्षा समस्याको बारेमा चेतावनी दिँदै सल्लाह समेत जारी गरेको छ ।
अष्टे«लियन एनक्यापले सुजुकी फ्रंक्ससलाई यात्रु सुरक्षाको लागि कडा मापदण्ड पूरा गर्न असफल भएको जनाउँदै १ स्टार रेटिङ प्रदान गरेको थियो । पछाडिको सिटबेल्ट रिट्र्याक्टर विफलता एक दुर्लभ तर गम्भीर सुरक्षा चिन्ता रहेको उक्त एजेन्सिले जनाएको छ ।
परिक्षणका क्रममा विफल देखिएपछि यसको कारण पत्ता नलागेसम्म र सान्दर्भिक सुधार नभएसम्म वयस्क र बालबालिका यात्रुहरूले सुजुकी फ्रंक्सको पछाडिको सिटमा यात्रा गर्न नहुने अष्टे«लियन एनक्यापका सीईओ कार्ला हुर्भेगले बताइन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...