पोखरामा हुने ‘वाडा अटो सो’को तयारी तिब्र, सबैै स्टल बुकिङ
पोखरा–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...
काठमाडौं–नाडा आटोमोवाइल एसोसिएसन नेपाल (नाडा)ले भोली (पुष ९ गते)का लागि तय गरेको साधारण सभा फेरी रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई महासंघमा लैजाने प्रस्तावसहित पुस ९ गते बोलाइएको साधारण सभा विधान बमोजिम नभएको भन्दै तत्काल रोक्न पत्रचार गरेको हो ।
साधारण सभाको प्रस्तावनै नाडालाई महासंघमा लैजाने एजेन्डा मात्र रहेकोले सो प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धि कार्य नगर्नु र नगराउनु भन्ने आदेशसहितको पत्र जिल्ला प्रशासन कार्यलयले पठाएको हो ।
कार्यसमितिभित्र उत्पन्न विवादलाई समधान नगरी एकतर्फि रुपमा हालका पदाधिकारीले नाडालाई महासंघमा लगेर आफ्नो पद लम्ब्याउन खोजेको र विधान संशोधनमा ध्यान नदिएको आरोप लगाउँदै केही कार्यसमिति सदस्य पदाधिकारीसँग रुष्ट हुँदै आएका छन् । उनीहरुले प्रशासनमा उजुरी हालेपछि दोस्रो पटक साधारण सभा रोकिएको हो।

पोखरा–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...
काठमाडौं – नेपाल राष्ट्र बैकले हिजो सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१...
काठमाडौं – नेपाल उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा आजदेखि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...