पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, डिजेलमा कति ?
काठमाडौं–नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।...
युरोपले २०३५ देखि लागू गर्ने भनिएको पेट्रोलियम कारहरूको बिक्रीमा लगाइएको प्रस्तावित प्रतिबन्ध खारेज गर्ने विचार गरेको छ । पछिल्लो घटनाक्रम अनुसार, पेट्रोल र डिजेल कारहरूको बिक्रीमा लगाइएको प्रतिबन्ध खारेज गर्न लागिएको हो ।
युरोपेली पिपुल्स पार्टी (ईपीपी) का अध्यक्ष म्यानफ्रेड वेबरले जर्मन प्रकाशन बिल्डलाई बताए अनुसार, कार निर्माताका लागि १०० प्रतिशत नभई कार्बन उत्सर्जनलाई ९० प्रतिशतमा झार्न अनिबार्य गरिनेछ । ‘२०३५ पछि नयाँ दर्ता हुने कार फ्लीटका लागि १०० प्रतिशतको सट्टा ९० प्रतिशतसम्म कार्बन उत्सर्जन कटौती अब अनिवार्य हुनेछ’ वेबरले भने ।
उनका अनुसार, २०४० पछि पनि १०० प्रतिशतको लक्ष्य अनिबार्य हुने छैन । यसको अर्थ पेट्रोलियम इन्जिनहरूमा प्रविधि प्रतिबन्ध खारेज गरिनेछ । जसले, इन्जिन उत्पादन र तिनको बिक्रीलाई जारी राख्न अनुमती दिनेछ । यसो गर्दा सम्पूर्ण अटोमोटिभ उद्योगको भविषय सुनिश्चित हुने र लाँखौ रोजगारी सुरक्षित हुने उल्लेख गरिएको छ ।
काठमाडौं–नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।...
गाडी मुख्यतया पेट्रोल र डिजेलमा चल्छ । डिजेल इन्जिन भएको गाडी पेट्रोलमा...
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...