पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

काठमाडौं – पारमाउन्ट मोटर्सले आयोजना गरेको मल्टिब्रान्ड ‘एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प कात्तिक २८ गतेसम्म सञ्चालन हुने भएको छ । यसअघि २३ गतेसम्मका लागि आयोजना गरेको क्याम्पमा ग्राहकको आकर्षण बढेपछि ५ दिन थपेर २८ गतेसम्म पुर्याइएको हो ।

यसअघि एलिस रिसेप्सनमा समेत आयोजना भएको क्याम्प अव भने देशभरका शोरुम हरुमा मात्र सञ्चालन हुने जनाइएको छ । पारामाउन्ट मोटर्समार्फत बिक्री हुने एमजी, आईएम६, वुलिङ, माज्दा र म्याक्सस ब्रान्डको शोरुम भ्रमण गरी ग्राहकले नयाँ गाडी खरिद तथा एक्सचेन्जमा बिभिन्न फाइदा लिन सक्ने छन् ।

क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनलाई १५ लाख रुपैयाँ सम्मको विशेष लाभसहित अपग्रेड गर्ने अवसर पाउने छन् भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

एमजीले भारतीय बजारमा ल्याउने भनिएको आगामी इलेक्ट्रिक कार इन्डोनेसियामा...

सबैभन्दा ठूलो इन्फोटेनमेन्ट सिस्टम र उत्कृष्ट फिचर सहित आउदै एमजीको नेक्स्ट जेन हेक्टर

सबैभन्दा ठूलो इन्फोटेनमेन्ट सिस्टम र उत्कृष्ट फिचर सहित आउदै एमजीको नेक्स्ट जेन हेक्टर

एमजी मोटरले नेक्स्ट जेनेरेसन हेक्टरको पहिलो टिजर सार्वजनिक गरेको छ ।...

सुरुवाती मूल्य ६० लाख सहित नेपाली बजारमा सार्वजनिक भयो एमजी हेक्टर

सुरुवाती मूल्य ६० लाख सहित नेपाली बजारमा सार्वजनिक भयो एमजी हेक्टर

काठमाडौं – मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...