कोशीमा ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु
काठमाडौं – काेशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक...
काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन् । शुक्रबार काभ्रेमा आयोजित एक समारोहका बिच उनले सुरक्षण मुद्रण केन्द्रले छाप्ने लाइसेन्सको उद्घाटन गरेका हुन् ।
यसअघि नै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ ।
गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो । यस्तै सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो ।
काठमाडौं – काेशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक...
काठमाडौं – कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला...
काठमाडौं – यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...