बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–खराव मौसमको कारण अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । पर्यटक लिनका लागि लुबुचे पुग्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
सोलुखुम्बुको लुबुचेमा विहानै भएको दुर्घटनामा हेलिकोप्टरमा क्षति पुगेपनि पाइलट भने सुरक्षीत रहेको जनाएको छ ।
हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । उनि सकुशल रहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...