फेरि चर्चामा सवारी प्रदूषण मापदण्ड : युरो ६ कि युरो ४ ?
विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार, गत वर्ष ईभीको बिक्री लगभग दोब्बरले बृद्धि भएको छ ।
कुल यात्रुवाहक सवारी साधन बिक्रीमा ईभीको हिस्सा २.६ प्रतिशतबाट बढेर ५ प्रतिशत हाराहारी पुगेको छ । आर्थिक वर्ष २०२५–२६ को पहिलो ६ महिनामा ९१ हजार ७२६ युनिट ईभी बिक्री भएका छन। जुन अघिल्लो आर्थिक वर्षमा भएको कुल ईभी बिक्री (१ लाख १० हजार युनिट) को लगभग ८६ प्रतिशत हो ।
फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसनद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०२६ को पहिलो ६ माहीमा ईभी बिक्री १०८ प्रतिशतले बढेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा १४ हजार १७२ युनिट थियो ।
टाटा मोटर्सले वार्षिक ५९ प्रतिशत वृद्धि दर्ता गरेको छ, जसमा ईभीले दोस्रो त्रैमासिकको अन्त्यमा यसको समग्र बिक्रीको १७ प्रतिशत हिस्सा ओगटेको छ ।
एमजी मोटर इन्डियाका प्रबन्ध निर्देशक अनुराग मेहरोत्राका अनुसार यस वर्षको अन्त्यसम्ममा ईभीले ७ प्रतिशत बजार हिस्सा पार गर्ने अपेक्षा गरिएको छ । ब्रान्डको कुल बिक्रीमा ईभीको हिस्सा ८० प्रतिशत छ ।
मर्सिडीज बेन्ज र बीएमडब्लु जस्ता प्रिमियम ब्रान्डहरूले पनि वृद्धि हाँसिल गरिरहेका छन् । मर्सिडीजले ईभी बिक्रीमा १० प्रतिशत र बिएमडब्लुले २४९ प्रतिशत बृद्धि हाँसिल गरेका हुन् ।
विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...
इलेक्ट्रिक स्कुटरको सफलता पछि अब ओलाले इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...