बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जेनजी आन्दोलनपछि जलेको सवारी साधन खरिद गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई सहमति दिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार प्रहरीलाई पहिलो चरणमा २५१ वटा गाडी खरिदका लागि सहमति दिइएको हो।
मन्त्रालयको सहमतिअनुसार प्रहरीलाई १७५, सशस्त्र प्रहरीलाई ७० र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी खरिद गर्न पाउने छन्। प्रहरीलाई गाडी खरिदका लागि आइतबार अर्थ मन्त्रालयले सहमति दिएको एक सहसचिवले जानकारी दिए।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सुरक्षा अवस्थालाई चुस्त बनाउन प्रहरीसँग सवारीसाधन अपुग हुने भएपछि खरिद प्रक्रिया अघि बढाइएको थियो ।
निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन गर्न प्रहरीका लागि छिटोभन्दा छिटो आवश्यक सामग्री खरिदका लागि बजेट विनियोजन गरिदिन आग्रह गर्दै आएकोमा निर्वाचनलाई नै लक्षित गर्दै प्रहरीले ’विशेष परिस्थिति’ भन्दै सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...