सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आईक्युबप्रति ग्राहकको आकर्षण बढिरहेको जनाएको छ ।

यसैक्रममा बागमती प्रदेशमा रहेका टीभीएस डिलरहरु मध्ये ललिपुरको महालक्ष्मिस्थानमा अवस्थित शोरुम युनिराइडले सबैभन्दा धेरै आइक्युव बिक्री गर्न सफल भएको छ । जगदम्बा मोटर्सले आयोजना गरेको अवार्ड कार्यक्रममा युनिराइडले आईक्युबको सर्वाधिक बिक्रीको अवार्ड जितेकाे हो ।

अवार्ड ग्रहण गर्दै युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले ग्राहकको माया र विश्वासकै कारण आँफूले यो उपलब्धि हासिल गर्न सकेको बताए ।

कायक्रममा टीभीएस मोटर्स कम्पनीका सेल्स हेड विक्रान्त ठाकुर, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कुमार मिश्रा, सेल्स हेड सुशान्त आचार्य, सेल्स प्रतिनिधि उद्देश्य रानाको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा अन्य डिलरहरुले पनि विभिन्न शीर्षकमा अवार्ड प्राप्त गरेका थिए ।

सम्बन्धित समाचारहरू

टीभीएसको प्रिमियम ब्रान्ड नोर्टनको नयाँ एडभेन्चर बाइक एटलस चाँडै लन्च हुने

टीभीएसको प्रिमियम ब्रान्ड नोर्टनको नयाँ एडभेन्चर बाइक एटलस चाँडै लन्च हुने

टीभीएस मोटर्स अन्तर्गतको प्रिमियम ब्रान्ड नोर्टन मोटरसाइकलले आफ्नो नयाँ...

भृकुटीमण्डमा सकियो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला, युनिराइडले बेच्यो धेरै बाइक र स्कुटर

भृकुटीमण्डमा सकियो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला, युनिराइडले बेच्यो धेरै बाइक र स्कुटर

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा गत असोज १ देखि प्रारम्भ भएको टीभीएस...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...