६० लाख युनिट उत्पादन भयो सुजुकीको यो स्कुटर, नेपालमा किन गुमनाम ?
सुजुकी मोटरसाइकल इण्डियाले एक्सेस १२५ स्कुटरको ६० औं लाख युनिटलाई रोलआउट...
मारुती सुजुकी इन्भिक्टोले भारत क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । सो नयाँ एमपीभीले वयस्क यात्रु सुरक्षाको लागि ३०.४३ अंक र बाल यात्रु सुरक्षाको लागि ४५ अंक प्राप्त गरेको हो ।
फ्रन्टल अफसेट ब्यारियर परीक्षणमा इन्भिक्टोले चालक र यात्रुको टाउको र घाँटीमा राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । इन्भिक्टोले साइड मुभेबल ब्यारियर र साइड पोल इम्प्याक्ट परीक्षणमा टाउको, छाती र पेटमा राम्रो सुरक्षा प्रदान गरेको थियो ।
बाल संयम प्रणालीको प्रयोग गरेर गतिशील परीक्षणहरू गरिएका् उक्त टेष्टमा इन्भिक्टोले २४ मा २४ को गतिशील स्कोर र १२ मा १२ नै सीआरएस स्कोर प्राप्त गरेको छ । साथै, भेइकल एसेसमेन्टमा भने इन्भिक्टोले १३ मा ९ अंक पाएको छ ।
इन्भिक्टो टोयोटा इनोभा हाइक्रसको रिब्याज्ड संस्करण हो ।
सुजुकी मोटरसाइकल इण्डियाले एक्सेस १२५ स्कुटरको ६० औं लाख युनिटलाई रोलआउट...
काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी...
काठमाडौं – नेपाली बजारमा सुजुकीको बीएस६ बर्गम्यान स्ट्रिट स्कुटर उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...