यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...
काठमाडौं - मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हाेन्डाले फेस्टिभ अफर सुरू गरेको छ ।
नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं तिहार जस्ता चाडपर्व लक्षित गर्दै ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको हो ।
यस अफर अन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउने छन् ।
साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीन मध्ये एउटा मात्रै अफर छान्न पाउने छन् ।
साथै, ग्राहकले ल्याएका जुनसुकै पुराना ब्रान्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरहरू किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । ईएमआइमा मोटरसाइकल खरिद गर्दा सेलेक्टेड मोडलमा १ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।
यो अफर अहिले होन्डाका देशभरका शोरुममा चलिरहेको छ ।
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट...
पावरफुल सेग्मेन्टका बाइकमा राइडरहरुको रुचि बढ्दै गएपछि टु ह्विलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...